ब्लेकद्वारा तिब्बती शरणार्थीको मुद्दामाथि चासो

२६ भाद्र २०६९, मंगलवार १९:३८ मा प्रकाशित

काठमाडौं, २६ भदौ । अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री रवर्ट ओ ब्लेकले मंगलबार भएको भेटमा प्रधानमन्त्री डा. बावुराम भट्टराईसंग भएको भेटमा माओवादीलाई आतंककारी सूचिबाट हटाएको औपचारिक जानकारी दिनु भएको छ । भेटवार्ताका क्रममा उहाँले नेपालमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेको प्रयासबारे चासो राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्री भट्टराईले माओवादीलाई आतंकाकारी सूचिवाट हटाएकोमा धन्यवाद दिँदै यसले शान्ति र संविधान निर्माण प्रक्रियालाई सहयोग मिल्ने बताउनु भयो । राजनीतिक सहमतिको आधारमा संविधानसभाको निर्वाचनमा जाने र ब्लेकद्वारा तिब्बती शरणार्थीको मुद्दामाथि चासो काठमाडौं, २६ भदौ । अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री रवर्ट ओ ब्लेकले मंगलबार भएको भेटमा प्रधानमन्त्री डा. बावुराम भट्टराईसंग भएको भेटमा माओवादीलाई आतंककारी सूचिबाट हटाएको औपचारिक जानकारी दिनु भएको छ । भेटवार्ताका क्रममा उहाँले नेपालमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेको प्रयासबारे चासो राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्री भट्टराईले माओवादीलाई आतंकाकारी सूचिवाट हटाएकोमा धन्यवाद दिँदै यसले शान्ति र संविधान निर्माण प्रक्रियालाई सहयोग मिल्ने बताउनु भयो । राजनीतिक सहमतिको आधारमा संविधानसभाको निर्वाचनमा जाने र दोस्रो विकल्प संविधानको अन्तरवस्तुमा सहमति गरेर संविधानसभाको पुनःस्थापना गरेर जाने विकल्पमा दलहरुबीच सहमतिको प्रयास भइरहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । शान्ति प्रक्रियाको अभिन्न पाटोको रुपमा रहेका सेना समायोजन, सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्तासम्बन्धी आयोगको गठन अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने उहाँले बताउनु भयो । भेटमा अमेरिकी सहायक मन्त्री ब्लेकले तिब्बती शरणार्थीबारे विशेष चासो राख्नुभएको थियो । नेपालले तिब्बती शरणार्थीहरुको प्रर्दशन लगायतका गतिविधिमा रोक लगाउँदै आएको छ भने अमेरिकाले तिब्बती शरणार्थीहरुलाई फराकिलो दृष्टि र मानवीय कोणबाट हेर्नुपर्ने कुराको वकालत गर्दैआएको छ । प्रधानमन्त्रीले शरणार्थीका अधिकारहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित गरिने जवाफ दिनुभएको बुझिएको छ । नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउनु पर्ने भन्दै प्रधानमन्त्री भट्टराईले अमेरिकी लगानिकर्ताहरूलाई नेपालमा लगानीको लागि सरकारको सधै स्वागत रहेको बताउनु भयो । भेटमा अमेरिकी सहायक मन्त्री ब्लेकले अमेरिकाले नेपालमा शान्ति र संविधान निर्माण प्रक्रिया सम्पन्न भएको हेर्न चाहेको उहाँले बताउनु भयो । दोस्रो विकल्प संविधानको अन्तरवस्तुमा सहमति गरेर संविधानसभाको पुनःस्थापना गरेर जाने विकल्पमा दलहरुबीच सहमतिको प्रयास भइरहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । शान्ति प्रक्रियाको अभिन्न पाटोको रुपमा रहेका सेना समायोजन, सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्तासम्बन्धी आयोगको गठन अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने उहाँले बताउनु भयो । भेटमा अमेरिकी सहायक मन्त्री ब्लेकले तिब्बती शरणार्थीबारे विशेष चासो राख्नुभएको थियो । नेपालले तिब्बती शरणार्थीहरुको प्रर्दशन लगायतका गतिविधिमा रोक लगाउँदै आएको छ भने अमेरिकाले तिब्बती शरणार्थीहरुलाई फराकिलो दृष्टि र मानवीय कोणबाट हेर्नुपर्ने कुराको वकालत गर्दैआएको छ । प्रधानमन्त्रीले शरणार्थीका अधिकारहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित गरिने जवाफ दिनुभएको बुझिएको छ । नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउनु पर्ने भन्दै प्रधानमन्त्री भट्टराईले अमेरिकी लगानिकर्ताहरूलाई नेपालमा लगानीको लागि सरकारको सधै स्वागत रहेको बताउनु भयो । भेटमा अमेरिकी सहायक मन्त्री ब्लेकले अमेरिकाले नेपालमा शान्ति र संविधान निर्माण प्रक्रिया सम्पन्न भएको हेर्न चाहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार