राज थिए फरक फरक -आवाज शर्मा

५ चैत्र २०६८, आईतवार ०३:०० मा प्रकाशित

राज थिए फरक फरक नजर उही थियो ।

दृष्य थिए फरक फरक खबर उही थियो ।।

लाग्छ सबै सबालको जबाफ हो त्यही
चोट थिए फरक फरक असर उही थियो ।।

भीड थियो सराबरी अलग कथा ब्यथा ।
स्वप्न थिए फरक फरक शहर उही थियो ।।

पुग्नु कहाँ कहाँ थियो सबै पराइ झैँ ।
यात्रु थिए फरक फरक सफर उही थियो ।।

आगो यता जलाउँथ्यौ उता निभाउँथ्यौ ।
काम थिए फरक फरक कदर उही थियो ।।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार