राईद्वारा संघीय समाजवादी पार्टी खोल्ने तयारी

२५ भाद्र २०६९, सोमबार ०९:११ मा प्रकाशित

काठमाडौं, २५ भदौ । एमालेका केही जनजाती नेताहरु पार्टीभित्र अन्तरसंघर्षको अवस्था समाप्त भएको निश्कर्षमा पुगेका छन् । उनीहरुले न्यां पार्टी निर्माण गर्ने निर्णयलाई समेत क्रियान्वयन गर्न लागेको बुझिएको छ । आफ्नो मागमा पार्टीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उपाध्यक्ष अशोक राई, अजम्वर कामराङ राईलगायतका असन्तुष्टहरुको एक समूह नयां पार्टी निर्माणको टुंगोमा पुगेको हो । पार्टीको नाम संघीय समाजवादी पार्टी तया गरिएकोसमेत बताइएको छ ।

असन्तुष्टमध्येकै पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, दलबहादुर रानालगायतका नेता भने नयां पार्टी खोल्ने प्रक्रियामा सामेल भएका छैनन् । उनीहरु एमालेभित्र अन्तरसंर्घर्षको अवस्था समाप्त नभएको भन्दै नयां पार्टी खोल्ने कुरामा असहमत रहेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री