लैंगिक हिंसा अन्त्यका लागि पुरुष जिम्मेवार हुनुपर्ने

२५ भाद्र २०६९, सोमबार ०८:०२ मा प्रकाशित

काठमाडौं, २५ भदौ । सरकारले लैंगिक हिंसा अन्त्य तथा लैंगिक सशक्तिकरण सम्बन्धी कार्ययोजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय महिला आयोगले ल्याएको कार्ययोजनामा १७ वटा रणनीति र २७ वटा कार्ययोजनाहरु छन् । कार्ययोजना सार्वजनिक गर्न आइतबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री डां बाबुराम भट्टराईले सबै मिलेर मात्रै लैंगिक हिंसा अन्त्य हुन सक्ने र त्यसमा पनि पुरुषहरु नै बढी जिम्मेवार बन्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा

आजको प्रमुख समाचार