कोरोना परीक्षण

४ जेष्ठ २०७८, मंगलवार १९:०५ मा प्रकाशित

जुम्लाको चन्दननाथ नगरपालिका–८ का स्थानीयवासिलाई मङ्गलबार पीसीआर विधिबाट कोरोनाको परीक्षण गदै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका स्वास्थ्यकर्मी । पछिल्लो समयमा जिल्लामा कोरोना भाइरसको दोस्रो लहरमा संक्रमित हुनेको संख्या बढेपछि पीसीआर र एन्टीजन विधिबाट कोरोना परीक्षणमा जनस्वास्थ्य सेवा कार्यालय जुम्ला लागी परेको छ । तस्वीर: विजय रावत

प्रतिक्रिया
सम्बन्धित खवर

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड । कोरोना भाइरसका कारण समस्या भोगिरहेका नागरिक बजारमा

गण्डकी प्रदेश सरकारको आव २०७८औ ०७९ को नीति तथा कार्यक्रम प्रदेशसभाका बैठकमा प्रस्तुत गर्न आउने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र

आनीछोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाले उपलब्ध गराएको विभिन्न स्वास्थ्य सामग्री बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । सो

पाल्पाको रामपुर नगरपालिका वडा नं ५, बेझाड खेतमा किसानले लगाएका सूर्यमुखी बाली अवलोकन गर्दै वडा अध्यक्ष हिमाल मल्ल, कृषि शाखा