सोलार प्यानल राख्ने स्टेन्ड

४ जेष्ठ २०७८, मंगलवार १९:०२ मा प्रकाशित

शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित तनहुँ सोलार फार्मले सोलार प्यानल राख्न निर्माण गरिएको स्टेन्ड । बार्षिक रु १३ लाख ५० हजार बुझाउने शर्तमा ११० रोपनी भानुभक्त बहुमुखी क्याम्पसको जग्गा पच्चीस वर्षका लागि भाडामा लिई कम्तिमा ५ मेगावट विद्युत निकाल्ने प्रयास गरिएको छ । विद्युत उत्पादनका लागि एनआरएन र स्थानीय व्यावसायीको रु ४० करोडमा ठेक्का लगाइएको हो । तस्बिरः सानेबहादुर नेपाली

प्रतिक्रिया
सम्बन्धित खवर

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड । कोरोना भाइरसका कारण समस्या भोगिरहेका नागरिक बजारमा

गण्डकी प्रदेश सरकारको आव २०७८औ ०७९ को नीति तथा कार्यक्रम प्रदेशसभाका बैठकमा प्रस्तुत गर्न आउने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र

आनीछोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाले उपलब्ध गराएको विभिन्न स्वास्थ्य सामग्री बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । सो

पाल्पाको रामपुर नगरपालिका वडा नं ५, बेझाड खेतमा किसानले लगाएका सूर्यमुखी बाली अवलोकन गर्दै वडा अध्यक्ष हिमाल मल्ल, कृषि शाखा