केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकिएको छैन: महन्थ

१ जेष्ठ २०७८, शनिबार २०:१९ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएको हो ।

उनले सञ्चारमाध्यमबाट बैठकबारे थाहा पाएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । ठाकुरले प्रेस विज्ञप्ति जारी गरी भनेका छन् ‘जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको ब्यहोरा सम्बन्धित सबैलाई स्पष्ट पारिन्छ ।’

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर–महतो पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएको हो ।

उनले सञ्चारमाध्यमबाट बैठकबारे थाहा पाएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । ठाकुरले प्रेस विज्ञप्ति जारी गरी भनेका छन् ‘जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको ब्यहोरा सम्बन्धित सबैलाई स्पष्ट पारिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य