आईसीसी वल्र्डमा नेपालले इतिहास रच्यो

२४ भाद्र २०६९, आईतवार १९:०२ मा प्रकाशित

काठमाडौं, २४ भदौ । नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन– ३ मा प्रवेश गरेको छ । अपराजित यात्रा कायम राख्दै आइतबार डेनमार्कलाई हराएपछि नेपालले पहिलो पटक डिभिजन – ३ मा प्रवेश गर्दै इतिहास रचेको हो । अब नेपालको फाइनल भिडन्त अमेरिकासँग हुनेछ ।
नेपालले मलेसियामा जारी आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन– ४ मा आइतबार डेनमार्कलई डर्क वर्थ लुईस प्रणालीअनुसार २५ रनले हराउँदै डिभिजन– ३ मा सुनिश्चित गरेको हो । वर्षाले खेल अबरुद्ध भएपछि डर्क वर्थ लुईस प्रणालीअनुसार डेनमार्क २५ रनले पराजित भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी‍-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । चितवनले विराटनगर वारिवर्सलाई

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनले विजयी यात्राको सुरुवात गरेको छ ।

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनका अफगानिस्तानका रहमानउल्लाह गुर्बजले अर्धशतक प्रहार गरेका