हुनान् प्रान्तको काँचको पुल भाच्चिदा युवक तस्विर भाइरल

२८ बैशाख २०७८, मंगलवार १४:३६ मा प्रकाशित

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसलाई अबलोकन गर्नेहरु हिजोसम्म ४० लाखभन्दा बढी पुगेका छन् ।

३३० फीट उचाइ रहेको काँचको पुलमा गत शुक्रबार युवकले ज्यान बचाउन गरेको त्यो दृश्य देखिएको हो । डेली मेलका अनुसार उनलाई फायरफाइटर्स, प्रहरी र टुरिजम प्रहरीको मद्दतले उनलाई काँचको पुलबाट बाहिर ल्याइएको थियो ।

उनलाई नजिकै रहेको एक अस्पताल लगिएको थियो । एक ट्वीट कर्ताले लेखेका थिए– यो डर लाग्दो घटना हो । हुनान् प्रान्तमा भएको घटना वास्तवमा कहाली लाग्दो नै थियो । पुलको चौडाई भने ६ मिटर मात्र थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाको एउटा प्रतिकृति प्यारिसमा विक्री हुन लागेको छ। दा भिन्चीले १८ औँ

नयाँ पुस्ताका लागि मोबाइल फोनको लत समस्या बन्दै गएको छ । मानिसहरु प्रायः हिँड्दा र सवारी चलाइरहँदा पनि मोबाइल फोनको

न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आफ्नै प्रेमिकासंग विवाह गर्ने भएकी छन्। अर्डर्नले यो वर्षको अन्तिम वा अर्को वर्षको सुरुवातमा विहे गर्ने

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने