गुल्मीमा बस दुर्घटना, १३ को मृत्यु

२४ भाद्र २०६९, आईतवार ११:२० मा प्रकाशित

काठमाडौं, २४ भदौ । गुल्मीको तम्घासबाट काठमाडौंका लागि छुटेको लु. १ ख ५५८३ नम्बरको डाँक बस लुम्घा भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएको समाचार प्राप्त भएको छ । बस सडकबाट झण्डै साढे तीन सय फिट तल खसेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार अधिकांश यात्रु र बस अप्ठ्यारो भिरमा क्षत विक्षत अवस्थामा छन् । श्रृङ्गा प्रहरी चौकीका प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत