एमाले विवाद मिलाइने विश्वास

२७ बैशाख २०७८, सोमबार ०२:०१ मा प्रकाशित

काठमाडौँ: नेकपा(एमाले)को विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले भेटवार्ता गरी पार्टी एकता जोगाउने उपायबारे विचारविमर्श गर्नुभएको छ ।
सिंहदरबारमा भएको सो भेटपछि एकताका लागि सबै सकारात्मक रहेको जनाउँदै नेता नेम्वाङले आपसमा चाँडै अर्को वार्ता गरी समस्याको समाधान गरिने विश्वास सञ्चारकर्मीलाई व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट

काठमाडौं । जनता समाजवादी जसपाका महन्थ ठाकुर पक्षले केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न सकेका छैनन् । यसकारण