नेपाल-खनाल पक्षले दियो प्रम ओलीलाई अल्टिमेटम

आज बसेको सो समूहका सांसदहरुको बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिवद्धता व्यक्त गर्न वैशाख २७ गते विहान ९ बजेसम्मको अल्टिमेटम दिएका हुन् ।
२६ बैशाख २०७८, आईतवार २१:१३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम दिने निर्णय गरेको छ । आज बसेको सो समूहका सांसदहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

उनीहरुले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिवद्धता व्यक्त गर्न वैशाख २७ गते विहान ९ बजेसम्मको अल्टिमेटम दिएका हुन् ।

सो पक्षले अल्टिमेटम पुरा गरे संसदमा विश्वासको मत दिने निर्णय पनि गरेको छ । बैठक पश्चात सञ्चारकर्मीसँग बोल्दै नेता योगेश भट्टराईले आफूहरुलाई किनारा लगाउने हिसाबले गए भोलि नै कठोर निर्णय गर्नसक्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य