
काठमाडौं, २४ भदौ । लेनिन विष्ट नेतृत्वको बहिर्गमित जनमुक्ति सेनाले आफूहरुको मागप्रति बेवास्ता गरिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आफूहरुलाई राज्यले लगाएको अयोग्यताको बिल्ला हटाउनु पर्ने, विभिन्न बाहनामा पक्राउ परेका बहिर्गमित जनसेनाको अविलम्ब रिहाई गर्नुपर्ने, विशिष्ट व्यक्तिहरुलाई दिइएको आजीवन सुरक्षा र विशेष सुविधा फिर्ता लिनु पर्ने लगायतका माग उनीहरुले राखेका छन् । दुई साताभित्र माग पूरा नभए नेपाल बन्दलगायतका संघको कार्यक्रम घोषणा गरेका हुन् । त्यसबाट पनि मागप्रति उदासीन भए अनिश्चितकालीन हडताल गर्ने संयोजक विष्टले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज
काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा
जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा