‘हावामा फैलियो मधुरो गीत’

२२ बैशाख २०७८, बुधबार ०८:३९ मा प्रकाशित

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव सिंहको संगीत रहेको गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरको विषय समेटिएको छ । कवि सुवेदी र पूजन सापकोटाको संयुक्त निर्देशनमा बनेको भिडियोमा गीतकार देवकोटाको अभिनय छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

काठमाडौं । नायिका केकी अधिकारी १० दिने ‘आर्यमौन विपश्यना ध्यान शिविर’बाट फर्किएकी छन्। पहिलोपल्ट विपश्यनाका लागि गएको भन्दै अनौठो अनुभूति

बलिउड । शनाया कपुर बलिउडका नायक संजय कपुरकी छोरी हुन् । शनाया चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन्

विवाहपछि बलिउड अभिनेत्री घरजमका कारण पलायन हुने गरेका छन् । तर, अभिनेत्री यामी गौतम विवाह भएको एक साताभित्रै नयाँ फिल्ममा