कोभिड विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख डलर अनुदान दिने

“हामी नेपाल र नेपालीको लामो समयदेखिको मित्र हौं, भाइरसबाट गहिरो रुपमा संघर्षरत् नेपालको यस लडाईमा अमेरिका ऐक्यबद्धता जनाउन चाहन्छ ।” उहाँले हामी सँगै लडे भाइरसलाई परास्त गर्ने उल्लेख गर्नुभएको छ । यूएस एडले उक्त अनुदान आपातकालीन प्रयोगका लागि उपलब्ध गराइने जनाएको छ ।
१८ बैशाख २०७८, शनिबार १८:०७ मा प्रकाशित

काठमाडौं । कोभिड १९ महामारी विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले सामाजिक सञ्जालमार्फत् अमेरिकी घोषणाबारे जानकारी गराउनुभएको हो ।

राजदूत बेरीले ट्वीटरमार्फत् अमेरिकी सहयोग निकाय(यू एस एड)को कार्यक्रम अतिरिक्त कोभिड विरुद्ध लड्न उक्त अतिरिक्त अनुदान उपलब्ध गराउने उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “हामी नेपाल र नेपालीको लामो समयदेखिको मित्र हौं, भाइरसबाट गहिरो रुपमा संघर्षरत् नेपालको यस लडाईमा अमेरिका ऐक्यबद्धता जनाउन चाहन्छ ।” उहाँले हामी सँगै लडे भाइरसलाई परास्त गर्ने उल्लेख गर्नुभएको छ ।

यूएस एडले उक्त अनुदान आपातकालीन प्रयोगका लागि उपलब्ध गराइने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार