माओवादीभित्रको अन्र्तद्धन्द्ध चर्कियो, कारवाही गरे प्रचण्डलाई मोहन विक्रम बनाई दिने गुरुङको चेतावनी

४ चैत्र २०६८, शनिबार १७:५४ मा प्रकाशित

काठमाडौ, ४ चैत । एकीकृत नेकपा माओवादी संसदीय दलका मुख्य सचेतक देब प्रसाद गुरुङले आफ्नो समूहलाई कारवाही गरे अध्यक्ष प्रचण्डको हालत मोहन विक्रम सिह जस्तै हुने चेतावनी दिएका छन ।
अध्यक्षले आफूहरुको समूहलाई अध्यक्षले कारवाही गर्नै नसक्ने ठोकुवा गर्दै उनले सकेको भए उहिल्ये नै कारवाही भईसक्ने तर्कगरे ।
राजधानीमा आज सन्चारकर्मीहरुलाई संक्षिप्त प्रक्रिया दिदै गुरुङले पार्टी मोहन विक्रम सिहको आर्दशमा चलिरहेको भन्दै अब यो तरिकाले पार्टी अगाडि बढ्न नसक्ने ठोकुवा गरे ।
आफूहरुले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न अभियान चलाएको दावी गर्दै सहमतिको सरकार गठन गर्ने पार्टीको निर्णय भएकोले सरकार ढाल्न आन्दोलनमा उत्रिएको समेत स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका