भारतमा रोकिएका ग्यास बुलेट छुटे

२३ भाद्र २०६९, शनिबार १२:३३ मा प्रकाशित

काठमाडौं, २३ भदौ । भारत हल्दियाबाट नेपालका लागि ग्यास बोकेर आएका ५७ ट्यांकर (बुलेट) शुक्रबारदेखि छुटेका छन्। दश दिनदेखि ती ग्यास बुलेट बिहारको रजौरियामा रोकिएका थिए। रोकिएका बुलेट छुटाउन आयल निगमलाई एक साताअघि पत्र पठाएको थियो। तर निगमले कुनै चासो दिएको थिएन।
शुक्रबार पत्रपत्रिकामा समाचार प्रकाशित गरेपछि निगम व्यबस्थापन गंभीर भएर थप प्रकृया अघि बढाएको बताइन्छ। बाणिज्य मन्त्रालयले समेत प्रकृया अघि बढाएपछि बिनाकारण रोकिएका बुलेट छुटेका हुन्। बुलेट सबै रोकिएपछि हल्दियाबाट ग्यास लोडिङ समेत बन्द भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

आजको प्रमुख समाचार