छोरासँगको न्यूड तस्वीर शेयर गर्ने घानाकी अभिनेत्रीलाई जेल सजाय

१२ बैशाख २०७८, आईतवार ०९:१३ मा प्रकाशित

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन् २०२० को जुनमा उनले उक्त तस्वीर सार्वजनिक गरेपछि अदालतले ९० दिनको जेल सजाय सुनाएको हो ।

तर, उनी धरौटीमा रिहा भइन्। उक्त तस्वीरको चर्को आलोचना भएपछि माफी माग्दै हटाएकी थिइन्। अदालतमा न्यायाधीशले बच्चाको अनुमति लिएर तस्वीर खिचेको र सार्वजनिक गरेको भन्दै प्रश्न गरेका थिए। उक्त तस्वीरमा उनी पुरै न्यूड थिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाको एउटा प्रतिकृति प्यारिसमा विक्री हुन लागेको छ। दा भिन्चीले १८ औँ

नयाँ पुस्ताका लागि मोबाइल फोनको लत समस्या बन्दै गएको छ । मानिसहरु प्रायः हिँड्दा र सवारी चलाइरहँदा पनि मोबाइल फोनको

न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आफ्नै प्रेमिकासंग विवाह गर्ने भएकी छन्। अर्डर्नले यो वर्षको अन्तिम वा अर्को वर्षको सुरुवातमा विहे गर्ने

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने