डुब्न लागेको सूर्य नियाल्दै प्रम ओली र वरिष्ठ नेता नेपाल

९ बैशाख २०७८, बिहीबार १९:१६ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको भेटवार्ताको क्रममा नागपोखरीस्थित एक होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहराको टावर र पृष्ठभूमिमा डुब्न लागेको सूर्य नियाल्दै नेताद्वय । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुरको बसपार्कबाट माटोको गमला लिएर बिक्रीका लागि गन्तव्यतर्फ जाँदै व्यापारी ।  उनले एउटा गमलाको रु २०० देखि रु ५०० मा

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको अटेर गरी विना पास बल्खुमा चलाइएका सवारी साधन सुरक्षाकर्मीको नियन्त्रणमा ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले बजारभित्रका सडकहरुमा कोरोनाका बिरामी बोक्नका लागि प्रयोग ल्याएको अटोरिक्सा । बजारभित्रका सङक्रमित ओसार्दा एम्बुलेन्समा महङ्गो शुल्क तिनुपर्ने

दाङको तुलसीपुर निवासी यज्ञबहादुर केसी आफ्नो जन्मदिनका अवसरमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गर्दै । केसीले २२ थान सिलिण्डर सहयोग