ओलीसंगको भेटबारे बोल्नुपर्ने गरी केही प्रगति भएन: नेपाल

९ बैशाख २०७८, बिहीबार १९:०६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता प्रतिक्रिया दिएका छन्। मेरियट होटलमा भएको वार्तापछि बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, ‘‘ म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’

नेता नेपालले हिजोको आफू अलि आशावादी भए पनि आज तिक्ततापूर्ण कुरा भएको बताए। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने ओली र नेपालबीचको भेटवार्ता सकारात्मक बन्दै भइरहेको बताए।

बुधबारको भेटवार्ताको क्रममा पनि दुवै नेता आ आफ्नो अडानबाट पछि हट्न नसक्ने निष्कर्षका साथ उठेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल