भारतमा एकै दिन थपिए ३ लाख बढि कोरोना संक्रमित

अहिलेसम्म भारतमा एक करोड ५९ लाख भन्दा धेरै संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण भारतमा २१ सय चारजनाको मृत्यु भएको छ ।कोरोना संक्रमणका कारण भारतमा एक लाख ८४ हजार भन्दा धेरै भारतीयको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार भन्दा बढि पुगेको छ।
९ बैशाख २०७८, बिहीबार १३:५४ मा प्रकाशित

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा एक करोड ५९ लाख भन्दा धेरै संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण भारतमा २१ सय चारजनाको मृत्यु भएको छ ।कोरोना संक्रमणका कारण भारतमा एक लाख ८४ हजार भन्दा धेरै भारतीयको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार भन्दा बढि पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल