आइतबारको बन्द फिर्ता

२२ भाद्र २०६९, शुक्रबार २१:५९ मा प्रकाशित

काठमाडौं, २२ भदौ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ताको माग गर्दै आउंदो २४ गते आइतबार नौ विद्यार्थी संगठनले आयोजना गरेका उपत्यका बन्द कार्यक्रम फिर्ता लिएका छन् । नेकपा–माओवादी निकट अखिल क्रन्तिकारीको कार्यालयमा शुक्रबार सांझ बसेको ९ विद्यार्थी संगठनको बैठकले उपत्यका बन्द फिर्ता लिने निर्णय गरेको हो । उक्त दिन स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा र विपि कोइरालाको ९८ औं जन्मजयन्ती परेकाले बन्द फिर्ता लिइएको विद्यार्थी नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री