एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

८ बैशाख २०७८, बुधबार १८:४० मा प्रकाशित

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच राजधानीको मेरिट होटलमा वार्ता भइरहेको छ।

पार्टी विभाजन चरमोत्कर्षमा पुगेका बेला ओली र नेपालबीच वार्ता भएको हो। स्रोतका अनुसार अध्यक्ष ओलीले बालुवाटारमै वार्ता गर्न गरेको आग्रह नेपालले अस्वीकार गरेपछि दुवैजना वार्ताका लागि मेरिट होटल पुगेका हुन्।

यसअघि नेपाल पक्षका योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकताबद्धका लागि लचिलो बन्न आग्रह गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल