नक्कली पीसीआर बोकेका ११२ यात्रुलाई विमानस्थलबाट फर्काइयो

विभिन्‍न देशमा जानका लागि सिनामंगलको सूरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर पुगेका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको हो । ९ हजार लिएर नक्कली पीसीआर रिपोर्ट बाँडिरहेको सूचनापछि मंगलबार प्रहरीले सुरिया ल्याबले छापा मारेको थियो । त्यसैको आधारमा एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई विमानबाट ओरालेको हो ।
८ बैशाख २०७८, बुधबार १६:४५ मा प्रकाशित

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि सिनामंगलको सूरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर पुगेका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको हो ।

९ हजार लिएर नक्कली पीसीआर रिपोर्ट बाँडिरहेको सूचनापछि मंगलबार प्रहरीले सुरिया ल्याबले छापा मारेको थियो । त्यसैको आधारमा एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई विमानबाट ओरालेको हो । नक्कली रिपोर्ट तयार गरेको भेटिएपछि ल्याबका ६ जना कर्मचारीसमेत पक्राउ परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल