केकीलाई कोरोना संक्रमण, रोकियो सुटिङ

८ बैशाख २०७८, बुधबार ०८:१४ मा प्रकाशित

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित भएको छ । केकीले लगातार दोस्रोपटक परीक्षण गर्दा पनि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । दोस्रोपटक पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छन् । चलचित्रको छायांकन केकीको रिपोर्ट नेगेटिभ आएपछि मात्रै हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै