मुख्यसचिवलाई कालो झण्डा

२२ भाद्र २०६९, शुक्रबार २१:२१ मा प्रकाशित


काठमाडौं, २२ भदौ । निजामति सेवा दिवसका अवसरमा सामान्य प्रशासन मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीहरुबीच नै विवाद भएको छ । निजामतिसरह सेवा–सुविधाको माग गर्दै आएका अस्थायी र ज्यालादारी कर्मचारीहरुले माग पूरा नभएको भन्दै कार्यक्रममा मुख्यसचिव लिलामणि पौडेललाई कालो झण्डा देखाउने क्रममा विवाद उत्पन्न भएको हो ।
त्यस्ते पुरस्कार वितरणमा सरकारले आफूखुसी निर्णय गरेको भन्दै अधिकांश कर्मचारी संगठन विरोधमा उत्रिएपछि कार्यक्रमस्थल केहीबेर तनावग्रस्त भएको थियो । मूख्यसचिव पौडेललाई कालोझण्डा देखाउने क्रममा प्रहरीले केहीलाई कार्यक्रम स्थलबाट नियन्त्रणमा लिएर केहीबेरमा छोडेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका