
काठमाडौं, २२ भदौ । निजामति सेवा दिवसका अवसरमा सामान्य प्रशासन मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीहरुबीच नै विवाद भएको छ । निजामतिसरह सेवा–सुविधाको माग गर्दै आएका अस्थायी र ज्यालादारी कर्मचारीहरुले माग पूरा नभएको भन्दै कार्यक्रममा मुख्यसचिव लिलामणि पौडेललाई कालो झण्डा देखाउने क्रममा विवाद उत्पन्न भएको हो ।
त्यस्ते पुरस्कार वितरणमा सरकारले आफूखुसी निर्णय गरेको भन्दै अधिकांश कर्मचारी संगठन विरोधमा उत्रिएपछि कार्यक्रमस्थल केहीबेर तनावग्रस्त भएको थियो । मूख्यसचिव पौडेललाई कालोझण्डा देखाउने क्रममा प्रहरीले केहीलाई कार्यक्रम स्थलबाट नियन्त्रणमा लिएर केहीबेरमा छोडेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ
जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ
काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित