पूर्वमन्त्री बिक वैद्य–माओवादीमा प्रवेश

२२ भाद्र २०६९, शुक्रबार २१:१३ मा प्रकाशित


काठमाडौं, २२ भदौ । आफैं लडाकूका रुपमा १० वर्ष जनयुद्ध लडेका माओवादी नेता पूर्व स्थानीय विकास राज्यमन्त्री नवीन विश्वकर्मा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा केन्द्रीय नेताहरुसंगको छलफलपछि शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विश्वकर्माले आफू वैद्य माओवादीमा प्रवेश गरेको घोषणा गरे । उनी एनेकपा माओवादीका भेरी–कर्णाली राज्य सचिवालय सदस्य हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार