नवनिर्मित मावि उद्घाटन तथा हस्तान्तरणपश्चात प्रम ओलीसँग शिक्षक शिक्षिका

६ बैशाख २०७८, सोमबार १८:३१ मा प्रकाशित

ललितपुरको पाटनमा जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट नवनिर्मित पाटन माध्यमिक विद्यालयक भवन उद्घाटन तथा हस्तान्तरणपश्चात प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा, विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग विद्यालयका शिक्षक शिक्षिका । तस्बिरःरोशन सापकोटा

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुरको बसपार्कबाट माटोको गमला लिएर बिक्रीका लागि गन्तव्यतर्फ जाँदै व्यापारी ।  उनले एउटा गमलाको रु २०० देखि रु ५०० मा

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको अटेर गरी विना पास बल्खुमा चलाइएका सवारी साधन सुरक्षाकर्मीको नियन्त्रणमा ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले बजारभित्रका सडकहरुमा कोरोनाका बिरामी बोक्नका लागि प्रयोग ल्याएको अटोरिक्सा । बजारभित्रका सङक्रमित ओसार्दा एम्बुलेन्समा महङ्गो शुल्क तिनुपर्ने

दाङको तुलसीपुर निवासी यज्ञबहादुर केसी आफ्नो जन्मदिनका अवसरमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गर्दै । केसीले २२ थान सिलिण्डर सहयोग