पूर्वराजा शाहलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

१० दिन लामो भारत भ्रमण सकेर फर्किएका शाहलाइ त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पूर्वराजालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा ठूलो भीड जम्मा भएको छ । विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए ।
५ बैशाख २०७८, आईतवार १८:०० मा प्रकाशित

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर फर्किएका शाहलाइ त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पूर्वराजालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा ठूलो भीड जम्मा भएको छ । विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । विमानस्थलभित्र पञ्चेवाजासमेत घन्काइएको छ । समर्थकहरूले राजसंस्थाको समर्थनमा नारावाजी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल