कुनै पनि हालतमा जेठ १४ मा संविधान जारी नसक्ने बैद्यको ठोकुवा

४ चैत्र २०६८, शनिबार १७:४६ मा प्रकाशित

जनकपुर, ४ चैत । एकीकृत नेकपा माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले जेठ १४ मा कुनै पनि हालतमा संविधान जारी नहुने बताउनु भएको छ । ईच्छुक सांस्कृतिक प्रतिष्ठानले आज जनकपुरमा गरेको संघिय र भाषा संम्बधी  विचार गोष्ठीमा बैद्यले देशमा संघियताविहिन संविधान बनाईयो भने माअ‍ोवादीलाई कुनै पनि हालतमा मान्य नहुने बताउनुभयो । अब बन्ने संविधानमा सौन्दर्यता,संघियता भएकोले संघियता बिनाको संविधानको अ‍ौचित्य नहुने बैद्यको भनाइ छ । मधेसवादी दलहरुले हिन्दीलाई मातृभाषा बनाउने षडयन्त्रमा रहेको आरोप लगाउदै त्यो प्रयास पूरा नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको