अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट

बिहीबार नापी विभागले गरेको औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीले शुभारम्भ गरेसँगै भवन निर्माण र किनबेचका लागि आवश्यक जग्गाको नक्सा प्रिन्ट जग्गाधनीले घरैबाट गर्न सक्ने भएका छन् । सुरुका दिनमा काठमाडौं उपत्यकाका कलंकी, डिललीबजार र भक्तपुरका जग्गाधनीले यो सेवा लिन सक्नेछन् ।
२ बैशाख २०७८, बिहीबार १४:१४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने ‘मेरो कित्ता’ को शुभारक्भ गरेका छन् । बिहीबार नापी विभागले गरेको औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीले शुभारम्भ गरेसँगै भवन निर्माण र किनबेचका लागि आवश्यक जग्गाको नक्सा प्रिन्ट जग्गाधनीले घरैबाट गर्न सक्ने भएका छन् ।

सुरुका दिनमा काठमाडौं उपत्यकाका कलंकी, डिललीबजार र भक्तपुरका जग्गाधनीले यो सेवा लिन सक्नेछन् । नापी कार्यालय नगइ घरमै अनलाइनको साहयताले आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न सकिने व्यवस्था सरकारले मिलाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल