टिपर दुर्घटनामा विद्यालयका प्रधानाध्यापकसहित २ जनाको मृत्यु, एक जना बेपत्ता

मृत्यु हुनेमा कालिका गाँउपालिका- १ का ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा २९ बर्षीय उनका भाई सागर तामाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले बताउनु भयो । ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको खाली टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब. दुई सय मिटर तल खस्न जाँदा दुर्घटना भएको बताईएको छ ।
२ बैशाख २०७८, बिहीबार ०८:४८ मा प्रकाशित

रसुवा । गएराती करिब एक बजे रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा कालिका गाँउपालिका- १ का ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा २९ बर्षीय उनका भाई सागर तामाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले बताउनु भयो ।

ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको खाली टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब. दुई सय मिटर तल खस्न जाँदा दुर्घटना भएको बताईएको छ ।

यसैगरि एक जना टिपरमा अन्य एक जना पनि सवार रहेकोमा उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक