फुलबारीमा फूल टिप्दै कर्मचारी

३१ चैत्र २०७७, मंगलवार १८:२० मा प्रकाशित

चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा ‘जेन्युयन कट फ्लावर’ कम्पनीले उत्पादन गरेको फुलबारीमा गुलावको फूल टिप्दै कर्मचारी । कम्पनीले करिब ६ रोपनी जमिनमा सञ्चालन गरेको नर्सरीमा वर्षको चार पटक सम्म फूल उत्पादन हुने गरेको छ । अहिले एक वटा फूलको होलसेलमा रु. १८ देखि रु २५ मा बिक्री हुने गरेको छ । तस्वीरः रत्न श्रेष्ठ

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुरको बसपार्कबाट माटोको गमला लिएर बिक्रीका लागि गन्तव्यतर्फ जाँदै व्यापारी ।  उनले एउटा गमलाको रु २०० देखि रु ५०० मा

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको अटेर गरी विना पास बल्खुमा चलाइएका सवारी साधन सुरक्षाकर्मीको नियन्त्रणमा ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले बजारभित्रका सडकहरुमा कोरोनाका बिरामी बोक्नका लागि प्रयोग ल्याएको अटोरिक्सा । बजारभित्रका सङक्रमित ओसार्दा एम्बुलेन्समा महङ्गो शुल्क तिनुपर्ने

दाङको तुलसीपुर निवासी यज्ञबहादुर केसी आफ्नो जन्मदिनका अवसरमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गर्दै । केसीले २२ थान सिलिण्डर सहयोग