पाँच महिनापछि सशस्त्र प्रहरीको भवन निर्माण शुरु

२९ चैत्र २०७७, आईतवार १६:०१ मा प्रकाशित

ब्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको लागि भवन निर्माण पाँच महिनापछि शुरु हुँदै । गत मङ्सिरमा हिमपातका कारण रोकिएको भवन निर्माण कार्य पुन सुचारु भएको हो । भारतसँग सीमा जोडिएको छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई वर्ष दिन बस्न मिल्ने गरी कुल १० करोड लागतमा भवन निर्माण भइरहेको छ । तस्वीर: नरेन्द्रसिह कार्की

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुरको बसपार्कबाट माटोको गमला लिएर बिक्रीका लागि गन्तव्यतर्फ जाँदै व्यापारी ।  उनले एउटा गमलाको रु २०० देखि रु ५०० मा

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको अटेर गरी विना पास बल्खुमा चलाइएका सवारी साधन सुरक्षाकर्मीको नियन्त्रणमा ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले बजारभित्रका सडकहरुमा कोरोनाका बिरामी बोक्नका लागि प्रयोग ल्याएको अटोरिक्सा । बजारभित्रका सङक्रमित ओसार्दा एम्बुलेन्समा महङ्गो शुल्क तिनुपर्ने

दाङको तुलसीपुर निवासी यज्ञबहादुर केसी आफ्नो जन्मदिनका अवसरमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गर्दै । केसीले २२ थान सिलिण्डर सहयोग