वासिंगटनबाट बिन्तीले ल्याए ‘यी आँखाका नानीमा’

२९ चैत्र २०७७, आईतवार ०८:१८ मा प्रकाशित

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली बजारमा सार्वजनिक गरेका छन्। ‘यी आँखाका नानीमा’ बोलको यस गीतमा अर्जुन दुङ्मेन राईको शब्द रहेको छ। यस गीतलाई मनोज साङ्सोन राईले संगीतवद्द गरेका हुन्।

श्यामस्वेत शैलीमा निर्माण गरिएको भिfडियोमा स्वयम् गायक गुरुङ प्रस्तुत भएका छन्। यस गीतको भिडियोलाई सुनिल उप्रेतीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। ज्यासमिन क्रियसन मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। म्युजिक भिडियोले दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै