पुर्णिमाले चुमिन विन्ध्यवासिनी म्युजिक अवार्ड

२९ चैत्र २०७७, आईतवार ०८:१४ मा प्रकाशित

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड चुम्न सफल भएकी छिन।

याक एण्ड यति होटल दरबारमार्ग काठमाण्डौमा भब्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर्चित गायिका पुर्णिमा लामाले “मुटु जलि खरानी भो” भन्ने गित बाट अवार्ड हात पार्न सफल भएकि हुन । जुन गीतले चर्चित गायिका पुर्णिमा लामालाई सांगितिक क्षेत्रमा चिर परिचित गराएको थियौ । जुन गितको शब्द संगीत बलराम साउदको रहेको थियो । चर्चित गायिका पुर्णिमा लामासँग अन्य गायिकाहरु निशा देशार, मेलिना राई, सुमिना र बानिका प्रधान प्रतिस्पर्धामा रहेका थिए ।

विन्ध्यवासिनी म्युजिक प्रा लि द्वारा बिभिन्न २५ बिधामा अवार्ड वितरण गरिएको थियो। सानै उमेरमै सांगितिक क्षेत्रमा चर्चाको शिखर चुम्न सफल चर्चित गायिका पुर्णिमा लामाले हालसम्म झन्डै चार सय भन्दा बढी गीत गाइसकेकि छिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै