अब केही दिनमा नयाँ सरकार बन्छ : प्रचण्ड

२८ चैत्र २०७७, शनिबार १७:१४ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् । शनिवार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई सरकार बाट फालेर नयाँ सरकार बनाउन आफु हर क्षण लागि परेको बताउँदै अब केहि दिनमा नै देशले नयाँ सरकार पाउँने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टिबाटै हटाइएको मान्छेलाई अदालतले अनौठो निर्णय गरेर प्रधानमन्त्रि मै कायम राखिदिएको बताएका छन् । करिब ७० प्रतिशत केन्द्रिय सदस्यले कारबाहि गरेको मान्छेले अनेक सेटिङ्ग गरेर प्रधानमन्त्रीमै रहिरहने बाटो बनाएको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज