२५ जनाभन्दा बढी भेला रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस

जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक्नुपर्ने निष्कर्ष स्वास्थ्य मन्त्रालयको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको महामारी फैलिएको र त्यसको प्रभाव नेपालमा पनि देखिएको भन्दै स्वास्थ्य सचेतना जरुरी रहेको भन्दै भेला रोक्नुपर्ने निष्कर्ष मन्त्रालयको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सीसीएमसीमा सिफारि पठाएको जानकारी दिएका छन् ।
२७ चैत्र २०७७, शुक्रबार १४:५५ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । आज बस्ने कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का लागि मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने सिफारिस गरेको हो ।

जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक्नुपर्ने निष्कर्ष स्वास्थ्य मन्त्रालयको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको महामारी फैलिएको र त्यसको प्रभाव नेपालमा पनि देखिएको भन्दै स्वास्थ्य सचेतना जरुरी रहेको भन्दै भेला रोक्नुपर्ने निष्कर्ष मन्त्रालयको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सीसीएमसीमा सिफारि पठाएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत