३९ जना कोरोना संक्रमित थपिए

२५ चैत्र २०७७, बुधबार १९:२८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १६३ जना काठमाडौं उपत्यकामा सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६३, (काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५) जना सङ्क्रमित थपिएका छन् ।

नेपालमा अहिले २२ सय एकजना सक्रिय सङ्क्रमित छन् । नेपालमा निका हुने दर घटेकाे छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ५२९ निकाे भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न