प्रजातन्त्र प्रति सिर निहुराउने कुनैपनि खालका सम्झौता नगर्ने: सभापति कोईराला

२१ भाद्र २०६९, बिहीबार २०:५० मा प्रकाशित

चन्दकान्त खनाल, रुपन्देही भदौ २१ । नेपाली कांग्रेसका सभापती सुसिल कोइरालाले प्रजातन्त्र प्रति सिरनिहुराउने कुनैपनि खालका सम्झौता नगर्ने बताएका छन् । प्रजातन्त्रको रक्षाको लागी जस्तोसुकै त्याग र वलिदान गर्नपनि तयार रहेको वताए । नेपाली कांग्रेसको पश्चिमाञ्चल क्षेत्रिय कार्यकर्तालाई अभिमुखिकरण पशिक्षण दिन पाल्पा जानेक्रममा वुटवलका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति कोइरालालै उक्त कुरा वताएका हुन् । माओवादीले कांग्रेसलाई संघियता विरौधी भन्ने गरेको बताउदै संघियता गिरिजाप्रसाद कोइरालाको पालामै हस्ताक्षर भएको बताए ।
माओवादी सत्ताकब्जा गर्ने कल्पना गरेको छ भने त्यो सर्वसत्ताबाद भएकौ वताउदै एसको लागि त्यो दिवा सपना भएको वताए । पाटीमा विवाद नरहेको वताउदै प्रजातन्त्रमा सामान्य वहस हुन विवाद नरहेको समेत दावी गरे ।वर्तमान अवस्थामा नेपाली कांग्रैसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जानुपर्ने सभापती कोइरालाको भनाइ रहेको छ । कार्यक्रममा उपसभापती रामचन्द« पौडेलको वहुमतमा माओवादीले नचाहेको कारण संविधान सभाको अवसात गराएको वताए । संघियता सहितको संविधान माओवादीले नचाहेकोले संविधान नवनेको बताए ।
माओवादीले वन्दुक उठाएका देशको लागि नभइ मुलुकमाथि शोषण गर्नको लागि भएको दावी गरेको वताए । माओवादी सहितको गठनवन्दन भएको मोर्चा लोकतन्त्र विरोधी भएको वताए ।
कार्यकं्रममा वरिष्ठ नैता सेर वहादुर देउवाले सवै राजनितिक दलहरुप्रति सहमति गरेर निकास निकाल्नुपर्ने वताउनु भयो । वर्तमान अवस्थामा संविधान सभाकौ पुर्नस्थापना केही दिनको लागि भएपनि पुर्नस्थापना गरेर चुनावमा जानुपर्ने बताए । राजनिति दलहरु सवैलाई मान्यलाई मान्यहुने बताए र । राजनितिक दलहरु सवैलाई मान्यहुने खालको संघियता बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार