पुटिनले ६ वर्ष कार्यकाल लम्ब्याए, नयाँ व्यवस्था अनुसार २०३६ सम्म सत्ता चलाउने

२४ चैत्र २०७७, मंगलवार ०८:३८ मा प्रकाशित

मस्को । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो कार्यकाल लम्ब्याउनसक्ने कानुनमा हस्ताक्षर गरेका छन् । सन् २०२४ मा आफ्नो कार्यकाल सकिएपनि पुटिनले २०३६ सम्म सत्तामा रहन सक्ने कानुनी व्यवस्थामा गरेका हुन् ।

नयाँ कानुन जारी भएसँगै आफ्नो कार्यकाल सकिएको ६ वर्षसम्म पुटिनले शासन गर्ने बाटो खुल्नेछ । राष्ट्रपति पुटिनका कार्यकाल ल्म्ब्याउनका लागि रुसले गत वर्ष नै संविधान संशोधन गरेको थियो ।

नयाँ कानुनी व्यवस्थासँगै ६८ वर्षिय राष्ट्रपति पुटिनले रुसमा ८३ वर्षको उमेरसम्म रुसको नेतृत्व गर्नेछन् । चौथो पटक राष्ट्रपति भएका पुटिनको यो दोस्रो कार्यकाल हो । फ्रान्समा गत वर्ष विपक्षीहरुले पेन्सन सुधारको माग राख्दै आन्दोलनसमेत गरेका थिए । तर राष्ट्रपति पुटिनले सो माग सम्बोधन गर्न कानुन संशोधन भइसकेको बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न