‘कोपा डेल रे’ को उपाधि रियाल सोसिडाडलाई

२२ चैत्र २०७७, आईतवार ०८:३२ मा प्रकाशित

यस वर्षको स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि रियाल सोसिडाडले जितेको छ । गएराति भएको फाईनल खेलमा एथ्लेटिक बिल्बाओलाई १–० ले हराउँदै सोसिडाडले ३४ वर्षपछि कोपा डेल रे को उपाधि जितेको हो ।

खेलमा सोसिडाडलाई विजयी गराउन मिकेल ओयरजबालले ६३ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । कोपा डेल रे को यो उपाधि अघिल्लो सिजनको उपाधि हो । कोरोना माहामारीले अघिल्लो वर्ष रोकिएको प्रतियोगिता यो वर्ष खेलाईएको हो ।

चालु सिजनको कोपा डेल रे को फाईनलमा बिल्बाओले बार्सिलोनाको सामना गर्दैछ । उक्त खेल आगामि १७ तारिखमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी