प्रधानमन्त्री कि छोरी मानुषीद्धार क्यानमा नबस्ने घोषणा

४ चैत्र २०६८, शनिबार १३:११ मा प्रकाशित

काठमाडौ, ४ चैत । प्रधानमन्त्री डा बाबुराम भट्टराईले दवावमा आफ्नी छोरी मानुषि यमि भट्टराई लाई नेपाल क्रिकेट संघ क्यानको सदस्य बनाएको भन्ने समाचारको खण्डन गर्दे मानुषिले सो पदमा नरहने घोषणा गरेकी छिन ।
शनिवार एक विज्ञप्ति प्रकाशित गरी उनले क्रिकेट संघमा आफूलाई राखियोस् भनेर कहिल्यै नभनेको र प्रधानमन्त्रीलाई समेत यो विषमा कुनै जानकारी नरहेको दावी गरेकी छिन ।
उनले विज्ञप्तिमा भनेकी छिन–‘प्रधानमन्त्रीपुत्री’ का रुपमा मलाई क्रिकेट संघमा नियुक्ति गरिएको भन्दै एउटा वृत्तबाट भ्रम सृजना गर्न खोजिएको र प्रधानमन्त्रीलाई अनावश्यक रुपले विवादमा तान्न खोजिएकाले क्रिकेट संघको सदस्य पदमा नरहने जानकारी गराउँदछु । क्रिकेटको विकास एवं प्रवद्र्धनमा युवाविद्यार्थीहरुको पक्षमा मेरो क्रियाशिलता आगामी दिनमा पनि रहने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,