
काठमाडौं, २१ भदौ । नेकपा संयुक्तको बैठक चलिरहेको अवस्थाबीच भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी पार्टी अकस्मात बेहोस भएर ढल्नुभएको छ । मैतीदेवीस्थित पार्टी कार्यालयमा उहां अध्यक्ष रहेको नेकपा संयुक्तको बैठक चलिरहेका बेला रिंगटा लागेर लडेपछि उहांलाई चाबहिलस्थित मेडिकेयर अस्पताल भर्ना गरिएको छ ।
‘बैठकमा अप्ठ्यारो भएपछि निस्कनै लाग्दा रिंगटा लागेर लड्नुभयो’, स्वकीय सचिव शैलेष झाले भने । जोशी लामो समयदेखि उच्च रक्तचाप पीडित रहेको बताइएको छ । उहांका स्वकीय सचिव झाका अनुसार जोशीको सवै मेडिकल रिपोर्ट सामान्य छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको
भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका