कर्मचारीमाथि बिश्वासको संकट : मुख्यसचिब पौडेल

२१ भाद्र २०६९, बिहीबार १४:३४ मा प्रकाशित


चन्द्रकान्त खनाल/ रुपन्देही, २१ भदौ । नेपाल सरकारका मुख्यसचिब लिलामणि पौडेलले राजनितिक दलहरुको आग्रह र पुबाग्रह भन्दा माथि उठेर जनतालाई सेवादिनु पर्ने बताएका छन् । कर्मचारीहरु राजनीतिमा बढी लागेको गुनासो सर्वसाधारण गरेका समेत बताएका छन् ।
सेवाग्राहिहरुलाई सन्तुस्टी नहुने खालका काम गरेकोले निजामति कर्मचारीमाथि बिश्वासको संकट उत्पन्न भएकोले अब त्यस्तो तरिकारलाई परिर्बतन गरि सहज बनाउनु पर्ने बताएका छन ।
नेपाल निजामति कर्मचारी दिबसका अबसरमा आज रुपन्देहीको सडक डिभिजनकार्यलयमा कर्मचारीहरुलाई निर्देशन दिदै उक्त कुरा बताएका हुन् ।
उक्त अबसरमा बोल्दै मुख्य सचिब पौडडेलले निजामति कर्मचारीलाई लगनशिल भई कार्यगर्न समेत आग्रह गरेका छन । अधिकासं कर्मचारीहरु राजनितिदलहरुका नेतालाई खुसिपार्ने प्रबिद्धिको बिकास बढदै गएकोले यस्ताकार्यलाई भन्दा जनातको सेबा लाई मुख्यकामको रुपमा बुझेर लाग्नु पर्ने बताए । निजामति कर्मचारीलाई समस्या रहेको बताउदै आफुले त्यसलाई क्रमिक रुपमा परिर्बतन गदै सुधारेर लैजाने दाबि गरेका छन ।
मुख्यसचिब लिलामणि पौडेलल बुटबल सडक डिभिजन को कार्यलयको बाहिर बिरुबासमेत रोपेका थिए रुपन्देहीका प्रमुख जिल्ला अधिकारीहरिकृण पौडेलले मुख्य सचिबको निर्देशन लाई सबै कर्मचारीहरुले पालन गर्ने बताउनु भयो बिभिन्न शुरक्षा निकायका प्रमुख र निजामति कर्मचारीहरु को उपस्थित रहेको थियो उता भैरहबामा पनि नेपाल निजामति कर्मचारी हरुले रक्तदान गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।