वायु प्रदूषणका कारण भोलिदेखि ४ दिन शिक्षण संस्था बन्द हुने

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो शिक्षा मन्त्रीका प्रेस सल्लाहकार इश्वरराज ढकालले जानकारी दिनुभएको हो । विद्यालयसहित देशका सबै शिक्षण संस्था बन्द गर्ने मन्त्रीस्तरीय निर्णय भएको सल्लाहकार ढकालले बताउनुभयो ।
१६ चैत्र २०७७, सोमबार १६:३३ मा प्रकाशित

काठमाडौं । सरकारले देशभरका शिक्षण संस्थाहरु भोलिदेखि चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो शिक्षा मन्त्रीका प्रेस सल्लाहकार इश्वरराज ढकालले जानकारी दिनुभएको हो ।

विद्यालयसहित देशका सबै शिक्षण संस्था बन्द गर्ने मन्त्रीस्तरीय निर्णय भएको सल्लाहकार ढकालले बताउनुभयो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेपछि विज्ञहरुले सरकारलाई विद्यालय बन्द गर्न सुझाउ दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले