दुई सरकारी बैंक मर्ज गरिने

२१ भाद्र २०६९, बिहीबार १३:०० मा प्रकाशित

काठमाडौं, २१ भदौ । दुई बाणिज्य बैंकहरु मर्ज हुने भएका छन् । सरकारको पूर्ण स्वामित्वमा रहेक राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी बैंक आगामी ६ महिनाभित्रैमा मर्ज हुने भएका हुन्। अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा रहेको उच्चस्तरीय वित्तीय समन्वय समितिको बिहिबार बसेको बैठकले उक्त ब्रंकहरु मर्ज गर्ने निर्णय गरेको हो।
मर्जरको कार्य अगाडि बढाउन बिहीबारै अर्थमन्त्रालयले राष्ट्र बैंकलाई पत्रचार गरेको छ। बैठकले राष्ट्र बैंकको समन्वयमा दुवै बैंकका वोर्ड बैठक बसेर बैंक मर्जर समिति गठन गर्ने निर्णय गरेको छ भने दुबै बैंकले विशेष साधारण सभा बोलाएर मर्जरबारे सैद्धान्तिक निर्णय लिने र त्यसको ६ महिनाभित्र बैंकहरु मर्जर भइसक्ने छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौं ।दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका