जोशीको स्वास्थ्य गम्भीर

केही मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका हल्लाहरु असत्य भएको र्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । मष्तिष्कघात भएपछि फागुन १४ गते जोशीलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको थियो । जोशीको अवस्था गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
४ चैत्र २०७७, बुधबार ०८:२१ मा प्रकाशित

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । तर, केही मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका हल्लाहरु असत्य भएको र्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । मष्तिष्कघात भएपछि फागुन १४ गते जोशीलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको थियो । जोशीको अवस्था गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक