१५ दिनमा कांग्रेस नेतृत्वको सरकार

२० भाद्र २०६९, बुधबार १७:०० मा प्रकाशित

काठमाडौं, २० भदौ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले अबको १५ दिनभित्र राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताएकी छन् । नेतृ कोइरालाले बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।
उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने र पार्टी उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्री हुने सङ्केत दिएकी छन् ।
संविधान निर्माणमा देखिएका सङ्घीयता लगायतका सम्पूर्ण विवाद जनमत सङ्ग्रहबाट समाधान गरिनुपर्नेमा कोइरालाले जोड दिएकी छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार